लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

काठमाडौं । सहकारी बचत रकम हिनामिना सम्बन्धन संसदीय छानबिन विशेष समितिले गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ । आज (बुधबार) बसेको बैठकले उक्त निर्णय गरेको हो … पूरा पढ्नुहोस् »