संसारकै लामो साइकल, लम्बाइ ५५ मिटर

नेदरल्याण्डका इन्जिनियरहरूले डिजाइन तथा निर्माण गरेको यो साइकल चारवटा डबल डेकर बस जत्तिकै लामो छ । संसारकै सबैभन्दा लामो गुडाउन लायक यो साइकलको लम्बाइ १८० फिट अर्थात् ५५.१६ मिटर छ … पूरा पढ्नुहोस् »