सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

धनुषा। जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि … पूरा पढ्नुहोस् »