सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार भएको बताएका छन् । इरानको राजधानी तेहरानमा सोमबार रुसका उपविदेशमन्त्री एन्ड्रिई रुडेन्कोसँगको भेटमा उनले … पूरा पढ्नुहोस् »