एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्र उतिर्ण

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र … पूरा पढ्नुहोस् »