भर्खरै

बीजेपीसँग भाइचारा सम्बन्ध बढाउँदै माओवादी, पम्फाको नेतृत्वमा नेताहरू दिल्ली जाँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग निकट सम्बन्ध रहेको माओवादी दक्षिणतिर ढल्केको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणपछि माओवादीले भारतीय संस्थापन पक्षसँग सम्बन्ध विस्तार गर्ने भएको हो । … पूरा पढ्नुहोस् »

प्रहरीमा ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

युरोपियन युनियनले नेपाललाई ११ अर्ब अनुदान दिने

काठमाडौं । युरोपियन युनियनले नेपाललाई करिब ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयको अनुदान सम्बन्धी सम्झौतामा नेपाल सरकार र … पूरा पढ्नुहोस् »

नबिल बैंकले ५ वर्ष पुरानो लाभांश लिन आग्रह

काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको … पूरा पढ्नुहोस् »

भन्सारका तीन कर्मचारी निलम्बित

काठमाडौं । करिब १०० किलो सुन तस्करी प्रकरणमा तीन कर्मचारीलाई निलम्बन गरिएको छ । निलम्बित कर्मचारीमा एक्सरे हेर्नेदेखि भन्सार अधिकृतसम्म छन् । गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिउटीमा … पूरा पढ्नुहोस् »

ओलीका कारण घण्टीको उदय भयोः भुसाल

विराटनगर । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् । उनले चरम … पूरा पढ्नुहोस् »

जीवन बिज्ञान योगमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । जीवन बिज्ञान योग संरक्षण समिति देवडोल र बालकोट रेडक्रस सोसाईटिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि सुर्यविनायक नगर पालिका ३ नं वडाध्यक्ष दिपेन्द्र के .सि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री इटाली प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । प्रधानमन्त्री साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सातवटै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइनेछ

बारा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको … पूरा पढ्नुहोस् »