भर्खरै

बास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौ । १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारास्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना … पूरा पढ्नुहोस् »

४ अर्बको लगानीमा भरतपुर विमानस्थल विस्तार गरिने

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान

काठमाडौं । श्री एयरलाइन्सले डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन एन एओएम को ८० सिटे विमान थपेको छ । उक्त विमान अमेरिकाबाट क्यानडा इजिप्ट ओमान हुँदै करिब १० हजार … पूरा पढ्नुहोस् »

निर्वाचनसम्म कांग्रेस सरकारमा जानु हुँदैन ः थापा

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् ।उनले त्यति बेलासम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड … पूरा पढ्नुहोस् »

मलाई हटाउन सजिलो छैन ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका उनले सरकारको नेतृत्व लिएदेखि नै … पूरा पढ्नुहोस् »

कोसी सरकारको बजेट पारित

विराटनगर । शनिबारको प्रदेशसभा बैठकबाट कोसी प्रदेश सरकारले आउँदो अर्थिक वर्ष २०८१।०८२ का निम्ति प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । सरकारले यही असार १ गते ३५ अर्ब २७ … पूरा पढ्नुहोस् »

राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा हुँदा देश बर्बादीको बाटोमा ः कोइराला

काठमाडौं । शनिबार मोरङमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिभित्र ‘अपराध’ भइरहेको बताएका छन् । पछिल्ला दिनमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा उभिएका उनले उल्लेख … पूरा पढ्नुहोस् »

आईएमईको ६६.३ मेवा मध्य कालीगण्डकीमा जुट्यो लगानी, कन्सोर्टियमको लिडर नबिल

काठमाडौं । ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सह वित्तीयकरण (कन्सोर्टियम)का बैंकहरू र प्रबर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत … पूरा पढ्नुहोस् »

सीजी मोबाइल्सको नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड सार्वजनिक

काठमाडौं । सीजी मोबाइल्सले नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड नेपाली बजारमा ल्याएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच … पूरा पढ्नुहोस् »

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया सञ्चालक र व्यवस्थापकसँग पनि बयान लिइने

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको … पूरा पढ्नुहोस् »