भर्खरै

रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : शनिबार उद्घाटन हुने

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त … पूरा पढ्नुहोस् »

पोखरामा ‘राजद्रोही राजनेता’ वृत्तचित्र

काठमाडौँ । चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारकामन्त्री, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित अन्य दलका नेता तथा कार्यकर्ता, साहित्यकार, पत्रकार … पूरा पढ्नुहोस् »

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित … पूरा पढ्नुहोस् »

पर्सामा तीन लाख ३९ हजार मतदाता

काठमाडौँ । पर्सा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

काठमाडौँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएकोे छ ।वि.सं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएकोे उक्त पुल कछुवाको गतिमा निर्माण … पूरा पढ्नुहोस् »

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी … पूरा पढ्नुहोस् »

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा गठबन्धन हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व … पूरा पढ्नुहोस् »

हिट गितको लय समात्दै गायीका पुन

काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर … पूरा पढ्नुहोस् »