‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)

नेपालविरुद्द जिम्बावे : पहिलो एकदिवसीय खेल स्थगित

काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि … पूरा पढ्नुहोस् »

उम्मेदवारी फिर्ता लिएर कांग्रेस र माओवादीको चुनावी तालमेल

बेनी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार चुनावी तालमेल भएको छ । मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र … पूरा पढ्नुहोस् »

दिदीबहिनीलाई खोलाले बगाएपछि….

काठमााडौँ । शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर … पूरा पढ्नुहोस् »

प्रश्नपछि उत्तेजित हुँदै स्थापितले उत्तर दिए- ‘तपाईंको थुतुनो ठीक छैन’

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला … पूरा पढ्नुहोस् »

जनताको काम नगर्न्र उम्मेदवारलाई मत दिन्नौं

बागलुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । । मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै राजनीतिक दल र … पूरा पढ्नुहोस् »

मौसम खराबीले उडान क्षेत्र प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

बाघको आक्रमणबाट माहुतेको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर … पूरा पढ्नुहोस् »

नेपालको अगुवाइमा एशिया– अफ्रिका (एए २०) बैठक

काठमााडौँ । नेपालको अगुवाइमा जापानमा रहेका एशिया–अफ्रिका क्षेत्रका दूतावासहरू र तिनीहरूको व्यवसाय विस्तारको खोजीमा रहेका विभिन्न जापानी कम्पनीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न मद्दत पुर्याउने समूह (एए २०) बैठक हालै टोकियोमा … पूरा पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

काठमाडौँ । वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन आज महोत्तरी जिल्लाको एतिहासिक अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको … पूरा पढ्नुहोस् »