प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो ।
सापकोटा बैंकको संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *