सुद्धोधन गाउँपालिका-१ मा जनता समाजवादीका गडेरीया विजयी

काठमाडौँ । रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ । सुद्धोधन गाउँपालिका- १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल) विजय हासिल गरेका हुन् । उनी एक मतान्तरले विजय भएका हुन् ।

उदयराज गडेरीयाले नौ सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नौ सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२ मत पाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *