गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य९१०ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य९२०ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *