भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

काठमाडौँ । भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।

सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *