कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

काठमाडौं । काठमाडौँ चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा … पूरा पढ्नुहोस् »

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासङ्घ

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ । ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासङ्घले मङ्गलबार विज्ञप्ति … पूरा पढ्नुहोस् »

झापामा दश महिनामा बलात्कार घटनाबाट ८६ अभियुक्त पक्राउ

काठमाडौँ । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० … पूरा पढ्नुहोस् »

सुनको मुल्य आठ सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० … पूरा पढ्नुहोस् »

खानाको लडाइँले मेगालोडन सार्कको लोप : अध्ययन

काठमाडौँ । प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी … पूरा पढ्नुहोस् »

भारतीय चर्चित गायक केके रहेनन्

काठमाडौँ । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा … पूरा पढ्नुहोस् »

महोत्तरीमा गौशालाका गाईको बिजोग

काठमाडौँ । हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ … पूरा पढ्नुहोस् »

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

काठमाडौँ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । … पूरा पढ्नुहोस् »

सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

काठमाडौँ । दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड … पूरा पढ्नुहोस् »