आज श्रावनको पहिलो सोमबार, हेरौ फोटो फिचर…..

काठमाडौँ । आज श्रावनको पहिलो सोमबार बिभिन्न पवित्र शीवालय र शिव तीर्थस्थलमा विहानै स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालुहरु । श्रावनको सोमबार महादेवका तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास छ । हेरौ फोटो फिचर।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *