उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ … पूरा पढ्नुहोस् »

रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो … पूरा पढ्नुहोस् »

नेपाली राजनीति तरल बन्दै उपगठबन्धनको त्रास कांग्रेस पर्ख र हेरमा

काडमाडौँ । संघीय र प्रदेशसभाको निर्वाचन नजिकिंदै गर्दा नेपालको राजनीति झनै तरल बन्दै गएको छ । सत्तारुढ गठबन्धन रहेको अवस्थामा गठबन्धनकारी दलहरु नै विभिन्न मुख लिएर बोल्न थाल्दा राजनीतिक तरलता … पूरा पढ्नुहोस् »

कटारी तिल्केवासीको त्रास : ‘जतिखेर पनि पहिराले गाउँ बगाउन सक्छ’

काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, … पूरा पढ्नुहोस् »

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ … पूरा पढ्नुहोस् »

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा । अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो । अघिल्ला दुई … पूरा पढ्नुहोस् »

औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले … पूरा पढ्नुहोस् »

नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे बिहिबार सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा … पूरा पढ्नुहोस् »

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ … पूरा पढ्नुहोस् »

सिँचाइले फेरिएको जीवनशैली

काठमाडौँ । सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । … पूरा पढ्नुहोस् »