चितवन–१ मा आगामी निर्वाचनमा संघीय मन्त्रीदेखि प्रत्यक्षतर्फ पीएचडीधारी कांग्रेसका तीन नेताको आकांक्षा

आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा संघीय संसदमा प्रत्यक्षतर्फ कांग्रेसका तीन जना पीएचडी गरेका नेताहरुले आकांक्षा देखाएका छन् ।जसमा सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ … पूरा पढ्नुहोस् »

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । एनसीसी बैंकले ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च … पूरा पढ्नुहोस् »

२४ घन्टामा बिपद्का ११ घटना, ४ जनाको निधन

काठमाडौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुदाँ ४ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार … पूरा पढ्नुहोस् »

दशैंमा हिरो मोटरसाइकल किन्दा १ लाख

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको अवसरमा ‘आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ योजना ल्याएको छ ।यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा … पूरा पढ्नुहोस् »

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

काठमाडौं । अग्नि ग्रूपले बागमती प्रदेश अन्तर्गत कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार सो … पूरा पढ्नुहोस् »

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

काठमाडौँ । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको … पूरा पढ्नुहोस् »

नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् ।बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको शुरुवात गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले डलर कार्ड भुक्तानीमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत् हुने भुक्तानीमा कडाइ गरेको छ । एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै डलर कार्डमार्फत् हुने भुक्तानीमा कडाइ गरेको हो । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

दुई समूहबीचको झडपमा एक जनाको मृत्यु

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु … पूरा पढ्नुहोस् »