नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

काठमाडौं । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौँ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार … पूरा पढ्नुहोस् »

कुमारी सेभिङ्गको १९ औं साधारणसभा असोज ८ मा

कुमारी सेभिङ्ग एण्ड क्रेडिट को– अपरेटिभको १९ औं वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि साउन २९ गते बसेको संचालक समितिको बैठकले संस्थाको १९ … पूरा पढ्नुहोस् »

भक्तपुर क्षेत्र नम्बर २ मा काँग्रेसीजनको चाहना, कविर राणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट नेपाली काँग्रेसले टिकट दिने चर्चा चलेको छ । सो चर्चामा भक्तपुर– कविर राणा, जो राजनीति र पत्रकारितामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

काठमाडौँ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण … पूरा पढ्नुहोस् »

तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौँ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक पब्लिक कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चौथो स्थापनाको अवसरमा मुक्तिनाथ सिड बैङ्क, मुक्तिनाथ फर्टिलाईजर बैङ्क, मुक्तिनाथ नर्सरी बैङ्क, मुक्तिनाथ लाईभस्टक बैङ्क, मुक्तिनाथ हर्बल बैङ्क, मुक्तिनाथ फूड बैङ्क, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी … पूरा पढ्नुहोस् »

निलम्बित प्रधानन्यायधिस राणासँग बयान लिईदै

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधिस राणासँग बयान लिन लागेको … पूरा पढ्नुहोस् »

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु … पूरा पढ्नुहोस् »

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्रीले भने- राजीनामा दिन तयार छु

एजेन्सीकायरो । इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि … पूरा पढ्नुहोस् »