प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मत्ले सिफारिस गरेको छ।

उनी श्रममन्त्री पनि भइसकेका छन् ।

कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *