प्रभु बैंक लिमिटेड र बाबा फुड्स एण्ड रेस्ट्रोबिच सम्झौता


प्रभु बैंक लिमिटेड र जनकपुर स्थितबाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राक। तर्फबाट प्रबन्ध निर्देशक बिश।ल साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रोक।ेबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले बाबा फुड्स एण्ड रेस्ट्रद्धारा सञ्चालित फुड र वेभरेज सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उत सम्झौता अन्तर्गत बाबा फुड्स एण्ड रेस्ट्रोमा सुविधा लिन चाहनुहुने बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,बाबा फुड्सका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित ुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *