बाराको अमलेखगञ्जमा आज भएको बस दुर्घटना हेर्नुहोस् (फोटोमा)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । थप विवरण आउन बाँकी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *