आश्विन शुक्लपक्ष महानवमी : तपाइको दिन आज कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो : १८ असोज २०७९, मंगलबार । तद्नुसार अक्टुबर महिनाको ४ तारिक २०२२ । आश्विन शुक्लपक्ष महानवमी । बडादशैंको नवम दिन, आज सिद्धिदात्री देवीको विशेष पूजा आरधना गर्ने गरिन्छ … पूरा पढ्नुहोस् »

आज महानवमी : नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।  नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो … पूरा पढ्नुहोस् »

गाउँघरमा देखिन छाड्यो पिङ

काठमाडौँ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न … पूरा पढ्नुहोस् »

दशैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्को

गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश … पूरा पढ्नुहोस् »

हेटौँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३६ घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार

अर्घाखाँची । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस … पूरा पढ्नुहोस् »

संस्थाभित्र आत्मिय एकता कायम गर्छु :  रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संस्थाभित्र आत्मिय एकता कायम गर्ने आफ्नो पहिलो प्राथामिकता रहने बताएकी छन् ।  थापाले आइतवार एक भरर्चुअल पत्रकार सम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै 

काठमाडौं । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।  श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ । … पूरा पढ्नुहोस् »

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा … पूरा पढ्नुहोस् »

दशैँ पर्व,हराउँदै मौलिक संस्कृति

रामपुर (पाल्पा) । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न … पूरा पढ्नुहोस् »