प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न आग्रह

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह … पूरा पढ्नुहोस् »

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।  मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

आज बडादशैँको १० औँ दिन विजया दशमी : विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडौँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट … पूरा पढ्नुहोस् »

गरिबका लागि दशैँ होइन दशा हो !

कुनै एउटा ठाउँमा सुन्दर गाउँ थियो । त्यस गाउँमा लगभग २० घरहरु थिए । राजाराम गरेको एउटा असल मान्छे त्यही गाउँमा बस्दै आएका थिए । उनको एउटा सानो परिवार थियो … पूरा पढ्नुहोस् »

माछापुछ्रे बैंकको २३ औं बार्षिकोत्सव, ग्राहकलाई यस्ता छन् अफर

काठमाडौ । माछापुछ्रे बैंकले संचालनमा आएको २२ बर्ष पुरा गरि २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकलाई उपहारको बहार दिएको छ। यस अवसरमा आज बैंकले एक कार्यक्रम गरि आफ्ना … पूरा पढ्नुहोस् »

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला … पूरा पढ्नुहोस् »

बुमराह विश्वकप बाहिर

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो । दक्षिण अफ्रिकाबिरुद्द … पूरा पढ्नुहोस् »

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

काठमाडौँ । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने … पूरा पढ्नुहोस् »

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

काठमाडौँ । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । … पूरा पढ्नुहोस् »

यी देशहरुमा पनि मनाउँछन् दशैँ

काठमाडौ । हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी … पूरा पढ्नुहोस् »