विश्वकप प्रसारणको इन्टरनेट पार्टनर डिशहोम फाईवरनेट


काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ । डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइटिभिमा विश्वकपको प्रशारणको मज्जा पनि लिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *