कुन टिमले कोसँग खेल्दैछन्


कतारमा जारी फिफा विश्वकप २०२२ नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।
युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २ २ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।
समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ
मंसिर १७ गते शनिबार
४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता राति ८ः४५ बजे नेदरल्याण्ड्स विरुद्ध अमेरिका

५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता राति १२ः४५ बजे अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया
मंसिर १८ गते आइतबार
५१. समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता राति १२ः४५ बजे इंग्ल्याण्ड भर्सेस सेनेगल
५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता राति ८ः४५ बजे फ्रान्स भर्सेस पोल्याण्ड
मंसिर १९ गते सोमबार
५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता राति ८ः४५ बजे जापान भर्सेस क्रोएसिया
५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता ९राति १२ः४५ बजे ब्राजिल भर्सेस दक्षिण कोरिया
मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता राति ८ः४५ बजे मोरक्को भर्सेस स्पेन
५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता राति १२ः४५ बजे पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड
क्वाटरफाइनल
मंसिर २३ गते शुक्रबार
५७. खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता राति १२ः४५ बजे
५८. खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता राति ८ः४५ बजे
मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता राति १२ः४५ बजे
६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता राति ८ः४५ बजे
सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता राति १२ः४५ बजे
मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता राति १२ः४५ बजे
तेस्रो स्थान
पुस २ गते शनिबार
६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता राति ८ः४५ बजे
फाइनल
पुस ३ गते आइतबार
६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता राति ८ः४५ बजे

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *