प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमरेशदेखि प्रभु साहसम्मको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा साना दल र स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् ।

एमाले, स्वतन्त्र दल, राप्रपा, जनमत, राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका हुन् । त्यसमा स्वतन्त्र सांसद प्रभु शाहदेखि अमेरश कुमार सिंह समेतले समर्थन गरेका छन् । उनीहरु समेत राष्ट्रपति निवास पुगेका छन् । प्रचण्डलाई दुई तिहाई निकट सांसदको समर्थन पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *