शेखर-गगन समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ । शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *