नेपालमा पछिल्ला २४ घन्टामा १२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्ला २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका ८५० नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५७ र एन्टिजेनबाट ६९३ जनाको परीक्षण गर्दा १२ जनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ५ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *