दसैंपछि पहिलो पटक काठमाडौंमा हल्का वर्षा

काठमाडौं । काठमाडौंमा दसैंपछि लामो समयको अन्तरालमा हल्का वर्षा भएको छ । यसअघि काठमाडौंमा पानी पर्न सकेको थिएन । लामो समयपछि पानी पर्दा काठमाडौंवासीको मनमा खुशीयाली छाएको छ । लामोसमयसम्म वर्षा नहुँदा वायुमण्डल नै प्रदुर्षित बन्न पुगेको थियो भने बोटविरुवाले पनि सितल पाउन सकेका थिएन ।

पोखरा लगायतका विभिन्न ठाउँमा भारी वर्षा भएपनि काठमाडौमाचाँही भारी वर्षा हुन सकेन । साधारण धुलो मर्नेगरि हल्का वर्षा भएको छ । ठुलो वर्षा हुने संभावना देखिएको थियो तर त्यो हुन सकेन । विजुली चम्कदैँ गड्याङ्गगुडुङ सहित अध्याँरो भएपनि भारी वर्षाको संभावना घटेर गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *