टाटा मोटर्सको ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ कार्यक्रम सम्पन्न


काठमाडौ । सिप्रदी टाटा मोटर्सले १३३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ नाराका कार्यक्रम सम्पन्न गरेको छ ।दि वसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको योगदानको उच्च कदर गर्दै दिवस मनाइएको कम्पनीले जनाएको छ । ११३औँ नारी दिवस नारा ‘डिजिटल ,आविष्कार र प्रविधिमा लैंगिक समानता’ भन्ने थियो । उक्त नारालाई सहयोग पुग्ने उद्देश्यले अहिलेको विद्युतीय सवारी र त्यसका लागि जरुरी पूर्वाधार, सिप तथा जानकारी दिन ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ कार्यक्रम आयोजना गरिएको प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *