आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने छ।

बैठकमा विभिन्न मन्त्रालयहरूका विषयगत एजेण्डाबारे छलफल हुने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *