प्रधानमन्त्री प्रचण्ड सरकारका १०० दिनमा हासिल गरेका मुख्य २० उपलब्धीहरुमा के–के छन् ?

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनको अवधिमा हासिल गरेका मुख्यतया २० बुँदा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हादै आएका छन् ।

सरकारले १०० दिनमा हासिल गरेका मुख्य २० बुँदा यस्ता छन :

  • नेपाल सरकारको एकीकृत कार्ययोजना तयार
  • खुकुलो र व्यवसायीमैत्री अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार
  • अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति
  • चालु खर्चमा कटौती र मितव्ययिताको व्यवस्था
  • राहदानी र राष्ट्रिय परिचयपत्र लिने लाइनमा सुधार
  • हेलो सरकार र जनगुनासो सम्बोधमा सुधार
  • मिटरब्याज पीडित
  • किसानका माग र मुद्दा सम्बोधन
  • सरकारी विदाका दिनसमेत कार्यालय सञ्चालनको व्यवस्था
  • विभिन्न प्रतियोगितामा विजेता खेलाडीलाई प्रोत्साहन र पुरस्कार
  • रसुवा(केरुड र हिल्सा पुराङ्ग नाका सञ्चालन
  • पाठ्यपुस्तक छपाइमा
  • तीव्रता, समयमै पुस्तक पुर्याउने प्रतिवद्धता
  • गेटालाई मेडिकल १६ विश्वविद्यालयको रूपमा विकास गर्ने निर्णय
  • सरकारी कार्यालयको १६ अनलाइन प्रणालीमा एकरूपता र अन्तरआवद्धता
  • खाद्यजन्य वस्तुको विषादी परीक्षण र प्रयोगशालाहरूको स्तरोन्नतिको निर्णय
  • वैदेशिक रोजगारीमा फसेका नेपालीहरुको उद्दार र राहत
  • अनलाइन माध्यमबाटै निवेदन र श्रम स्वीकृतिको व्यवस्था
  • सत्यनिरुपण लगायतका विधेयकहरु संसदमा प्रस्तुत
  • संघीयताका कार्यान्यवनका लागि आवश्यक नीतिहरूमा प्राथमिकता
  • विदेशमा रहेका नेपालीहरुको १२ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम
  • सबै नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्क निर्माण
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *