भरतपुर अस्पतालको नाममा नक्कली पिसिआर

काठमाडौं । भरपुर अस्पतालको नाममा नक्कली पिसिआर हुने गरेको जानकारी दिएको छ ।
अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचरको दुरुपोग गरि सो गतिविधि गरेको उल्लेख गरेको हो ।

भरतपुर अस्पतालले गत माघ १३ गते हालसम्म पिसिआर नगराएको तर सो अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचरको दुरुपोग गरि पिसिआर चेक गरेको पाइएकाले सबैलाई सचेत हुन मंगलबार एक विज्ञप्ती जारी गर्दे आग्रह गरेको हो । भरतपुर अस्पतालले एन्टीजेन्टमात्र जाँच गराउँदै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *