प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *