तस्बिरमा तनहुँको उपनिर्वाचन

तनहुँ ।  तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । मतदान प्रक्रिया शान्तिपूर्ण रहेको छ । मतदान गर्न मतदाताहरू मतदानस्थलमा हौसिएर पुगिरहेका छन् ।  

तनहुँमा कांग्रेसका तर्फबाट  गोबिन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल , रास्वपाबाट  डा स्वर्णिम वाग्ले सहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् ।

तस्बिरमा हेर्नुहोस् तनहुँ १ को उपनिर्वाचन 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *