स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका महिला उमेदवारको हकमा ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । परीक्षा असार २ गते शनिबार हुने बोर्डले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *