उपनिर्वाचनअघि नै गोविन्दराज जोशी र दिनेश कोइरालामाथिको कारबाही फुकुवा हुने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गतेको उपनिर्वाचनअघि नै तनहुँका गोविन्दराज जोशी र चितवनका दिनेश कोइरालामाथिको कारबाही फुकुवा गर्ने तयारी गरेको छ । चितवन २ र तनहुँ २ मा आफ्ना … पूरा पढ्नुहोस् »

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने : प्रधानमन्त्री

काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा … पूरा पढ्नुहोस् »

कर्मले बदलिएको नाम ‘तरकारी काका’

बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल … पूरा पढ्नुहोस् »

अधिकार कटौतीमा पछि हटे सत्तारूढ सांसद,सभामुखको विशेषाधिकार कायमै

काठमाडौँ । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको … पूरा पढ्नुहोस् »

कोसी प्रदेशको नामाकरण माओवादीको द्वैध चरित्र, पहिले पक्षमा भोटिङ, अहिले आन्दोलनमा साथ

काठमाडौं । कोसी प्रदेशको नामाकरणमा सत्तारुढ माओवादी केन्द्रको दोहोरो चरित्र देखिएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नामाकरणका बेला कोसीको पक्षमा भोटिङ गरेको माओवादीले अहिले सडक आन्दोलनमा साथ दिँदै आएको … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता, उम्मेदवार टुङ्ग्याउँदै दलहरु

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै … पूरा पढ्नुहोस् »

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक … पूरा पढ्नुहोस् »

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै ‘पिप्रहर’

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको … पूरा पढ्नुहोस् »