दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

काठमाडौं । दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज पीडित हरुबीच ५ बुँदे सहमति भएको छ । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मिटरब्याज पीडितको समस्या समाधानका … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

बुढौलि साहित्यिक समाज कार्यक्रम सम्पन्न

भक्तपुर। बुढौलि साहित्यिक समाज कार्यक्रम चाँगुनारायण गेलाल गाउँमा कविराज घिमिरे सभापतित्वमा सञ्चालन गरीएको थियो । उक्त कार्यक्रम ९१ वर्ष पुग्नु भएका गेलाल टोलकै जेष्ठ नागरिक सुर्यकान्त गेलालको जन्म दिनको अवसरमा … पूरा पढ्नुहोस् »

आज अप्रिल महिनाको पहिलो दिन, संसारभर मूर्ख दिवस

काठमाडौँ । आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि … पूरा पढ्नुहोस् »

तयार भयो बजेट तर्जुमा कार्यतालिका

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र … पूरा पढ्नुहोस् »

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

पाटन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् । आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं … पूरा पढ्नुहोस् »

नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रुपमा विकास गर्न सकिने बताएका छन् । शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ … पूरा पढ्नुहोस् »