ऊर्जा क्षेत्रको बजेट २१ अर्बले घट्यो

काठमाडौँ । सरकारले ऊर्जा मन्त्रालयलाई ८७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष ऊर्जा मन्त्रालयलाई ८७ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *