सहरी विकास मन्त्रालयलाई ६६ अर्ब बजेट

काठमाडौँ । सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि उक्त आकारको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *