भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

काठमाडौँ । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका … पूरा पढ्नुहोस् »

साथीको विवाहमा प्रभु लाइफबाट जीवन बीमा उपहार

महोत्तरी । बर्दिबास महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही … पूरा पढ्नुहोस् »

रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेकोमा रिटको पेसी आजलाई तोकिएको छ । उक्त रिटमा आजबाट प्रारम्भीक सुनुवाइ सुरु … पूरा पढ्नुहोस् »

फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई

काठमाण्डौं । २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली … पूरा पढ्नुहोस् »

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनवाइ

काठमाडौँ । टीकापुर नरसंहारका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । १४ औँ संस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले … पूरा पढ्नुहोस् »

२३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा

काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि सरकारले २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो … पूरा पढ्नुहोस् »

सहकारीमा करको दर बढाएकोप्रति महासंघको आपत्ति

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले बजेटमार्फत करको दर बढाएकोमा विरोध जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सहकारी ऐन २०७४ मा भएको करको दर नै लागू गर्न सरकारसँग माग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो २ः५० … पूरा पढ्नुहोस् »

२०० सीसी माथिका मोटरसाइकलको कर घट्यो

काठमाडौं । सरकारले २ सय सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको कर घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । दुई … पूरा पढ्नुहोस् »