यस्तो छ नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयको पत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक … पूरा पढ्नुहोस् »

‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं । भारतले हालै उदघाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ध्यानाकर्षण गरेको छ। रास्वपाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा पार्टीको ध्यानकर्षण … पूरा पढ्नुहोस् »

आज निर्जला एकादशी : मठमा तुलसीको दल राखियो

काठमाडौं । आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । तत्कालीन … पूरा पढ्नुहोस् »

रेशम चौधरीविरुद्धको रिटको पेशी न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुदै छ । यस सम्बन्धि रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी … पूरा पढ्नुहोस् »

नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख !

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै रु ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै रु १२ लाख १३३ रुपैयाँ भुक्तानी … पूरा पढ्नुहोस् »

असमान सन्धि-सम्झौता पुनरावलोकन गर्न आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग सचिव … पूरा पढ्नुहोस् »

घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न

काठमाडौं । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी … पूरा पढ्नुहोस् »

सर्वोच्चले रेशमको आममाफी खारेज गरेमा राष्ट्रपति र प्रधानमन्त्रीको हैसियत के हुन्छ ?

काठमाडौं । कैलालीको टीकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाएको विरुद्धमा परेको रिटको बुधबार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले उनको आममाफीविद्धमा परेको रिटको सुनुवाइ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा, भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । उनले बुधबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आजदेखि … पूरा पढ्नुहोस् »