औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल


काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले विभागको प्रमुखमा हेरफेर गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। विभागमा महानिर्देशक रहेका भरत भट्टराई रहेका थिए । लामो समयदेखि मन्त्रालयमा भूमिकाविहिन रहेका ढकाल साढेदुईवर्ष पछि पुनः विभागको जिम्मेवारीमा फर्किएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *