भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगे

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेका छन् । राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर उनले पुष्पहार गरेका हुन् । अब केही समयपछि हैदरावाद हाउसमा … पूरा पढ्नुहोस् »

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) … पूरा पढ्नुहोस् »

डिशहोमलाई आईएसओ गुणस्तर चिन्ह प्राप्त

काठमाडौं । नेपालमा डीटीएच् सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईओस् प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्यान्डर्ड रजिस्टेचले हालै कम्पनीको योजना, … पूरा पढ्नुहोस् »

अभिनेता ड्यानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई … पूरा पढ्नुहोस् »

द ब्रिटिस कलेजका ५ विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने

काठमाडौं । द ब्रिटिस कलेजका ५ जना विद्यार्थीहरू आईएस्टीले प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीहरुले विभिन्न अवसरहरूमा भाग लिनेछन् । ८ … पूरा पढ्नुहोस् »

रवि लामिछाने किन गए भारत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन रास्वपाका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका … पूरा पढ्नुहोस् »

आईएमई पे र निसर्ग अस्पतालबीच सम्झौता

काठमाडौं । ‘आईएमई पे’ र निसर्ग अस्पताल बीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालबाट सेवा लिए बापतको भुक्तानी ‘आईएमई पे’ मार्फत गर्ने ग्राहकले २५ … पूरा पढ्नुहोस् »

एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणकाे स्वागत

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकाेमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री … पूरा पढ्नुहोस् »

विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने

विराटनगर । विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो … पूरा पढ्नुहोस् »

नाडाले बिजुली गाडीमा कर बढाउने सरकारको निर्णयको विरोध

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले सार्वजनिक यातायाततर्फका विद्युतीय बसहरुलाई निरुत्साहित गरेको बताएका छन् । नाडाले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा विद्युतीय बसहरुको प्रयोगलाई समेत निरुत्साहित गर्न … पूरा पढ्नुहोस् »