बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ … पूरा पढ्नुहोस् »

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति

न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै उनी विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन् । पछिल्लो केही … पूरा पढ्नुहोस् »

प्रचण्डले नयाँ दिल्लीमा अजित डोभालसँग पहिलो भेटवार्ता गरेपछि सनसनी

काठमाडौं । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो भेटवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेपछि व्यापक आलोचना भएको छ । अजित डोभाल र … पूरा पढ्नुहोस् »

प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ झन् सुरक्षित

काठमाडौं । टाटा मोटर्सको काठमाडौं उपत्यकाका सडकमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ गुड्न थालेको छ । उक्त विद्युतीय गाडी काठमाडौंको सडकमा फरक देखिने र वातावरणलाई पनि … पूरा पढ्नुहोस् »

औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले विभागको प्रमुखमा हेरफेर गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। विभागमा महानिर्देशक रहेका … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा

काठमाडौं । लक्ष्मी बैंकले आगामी असार ३ गते विशेष साधारणसभा आव्हान गरेको छ । बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो विशेष साधारण सभा डाकेको हो । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको नयाँ शाखा काँडाघारीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा १८३ औं शाखा काठमाडौंको काँडाघारीमा संचालनमा ल्याएको छ । यस संगै काठमाडौं उपत्यका भित्र बैंकको ३६ शाखा संचालनमा आएका छन् । … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको डिजिटल प्रणालीमार्फत क्याम्पसको भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत अब थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंकले नास आईटीमा आवद्ध कम्पनीलाई कर्जा

काठमाडौं । कुमारी बैंक र सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ (नास आईटी) बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका वरिष्ठ उप प्रमुख … पूरा पढ्नुहोस् »