मुलपानीमा सिद्धार्थ बैंकको नयाँ शाखा


काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलपानीमा नयाँ शाखा खोलेपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ पुगेको छ । जसमा पाँच एक्स्टेन्सन् काउन्टरसमेत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *