मन छुने शब्दहरु – गोकर्ण श्रेष्ठ

दिनदिनै एक्लै हुदैछु , छुट्दिै छन जोडीएका कयौँ नाता,
देखेको होइन लेखेको पाईन्छ रे ,बस यतिनै रहेछ हाम्रो प्रेमको गाथा…

छुटेको नाता अनी टुटेको मन लिएर हाँस्न सिक्दैछु , कदर छैन मेरो कसैलाईपनी, हरेक मान्छेहरुको लागी म श्रीफ कौडीको भाउमा बिक्दैछु…

विश्वास थियो सम्बन्धमा तोडेर गयौ, हिजोसम्म त सातैजुनीसम्म पनी म तिमौ नै हुन्छु भन्थेउ तर आज मलाइ बिनाकारण छोडेर गयौ…

छोडेर गयौ तिमिले मलाई, तिमिप्रति मलाई कुनै गुनासो छैन्
तिमि माथी हक जमाउनलाइ म तिम्रो कोहिपनी त होइन…

आँखा बाट आँसु खस्छ तिमिसँग बिताएका ति पलहरुलाइ याद गर्दा
कति खुशी थियौँ नि है तिमि , हामीसंगै त्यो डाँडाँबाट ओराली झर्दा…

तिमि गए जस्तै तिम्रो यादहरुपनी संगै लौजाउन,
भुल्न त सक्दिन होला सायद तिमिलाई बरु तिमि, आफनो सबै इगो मनोवृत्ति हरु लाई बिसिएर मेरै भैजाउन…

कयौ पटक टुटेको छु,अब टाउकोमाथी आकाश नै कसेपनि फरक पर्दैन,
सबैलाई विश्वास गर्ने बानीले गर्दा टुटेको हु, ‘कसम’ अब बिर्सेरपनी कसैमाथी विश्वास गर्दिन…

धेरै विश्वास गरेको थिए आज टुट्नु पर्यो
हजार जुनी सम्म सँगै हुने बाचा गरि आज छुट्नु पर्यो…

गोर्कण श्रेष्ठ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *