साताकाे अन्तिम काराेबारकाे दिन नेप्सेमा झिनाे अंककाे सुधार , १ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

आज सपार्ट माइक्रोफाइनान्स र एनआइबिएल ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *