सन नेपाल लाइफको सेयर सर्वसाधारणलाई ३२ गतेबाट सेयर बिक्री


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको छ । कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। कम्पनीले यसैबाट ९६ करोडको सेयर जारी गर्ने छ।

यसबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरिसकेको छ। सर्वसाधारणको भागमा ७६ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ। अंकित मूल्य १०० रुपैयाँमा १ सय ३९ रुपैयाँ प्रिमियम थपेर २ सय ३९ रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *