राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे शीतल निवास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन

शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ। सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *